
१ सबैभन्दा पहिला Firefox लाई खोल्नुहोस र आफ्नो keyboard बाट "Ctrl+B"थिच्नुहोस र त्यहाँ "Bookmarks" खुल्नेछ
२. र तपाइंले त्यहाँ तल "Bookmarks Menu" मा Right Click गरी "New Bookmark..." मा Click गर्नुहोस
३. त्यसपछी अब त्यहाँ अर्को एउटा Dialog box खुल्नेछ र हजुरले त्यहाँ सबैभन्दा माथी Name: भनेको ठाउँमा आफुले चाहेको नाम राख्नुहोस र Location: भनेको ठाउँमा यो Code http://www.facebook.com/presence/popout.php pasteगर्नुहोस र तल "Load this bookmark in the sidebar" को खाली ठाउँमा Mark लगाएर "Add" button मा Click गर्नुहोस

४. अब Left side मा रहेको "Bookmarks Menu" मा Click गर्नुहोस यदी त्यहाँ Bookmarks Menu देखिएको छैन भने Ctrl+B थिच्नुहोस र अब Bookmarks menu को तल लिस्टमा हेर्नुहोस त्यहाँ अघि हजुरले लेखेको नाम को लिंक देखिनेछ र त्यसलाई Click गर्नुहोस र Facebook User Name: and Password type गरेर Log in गर्नुहोस
र अरु कुनै पनि बेला यदी हजुरले Firefox sidebar मा Facebook चलाउन मन लाग्यो भने Ctrl+B थिचेर Bookmarks Menu मा Click गरी आफुले बनाएको Chat
No comments:
Post a Comment