अब एक छिन रमाइलो Tricks ट्राइ गरेर हेरौ ,
तपाईंले यि tricks को प्रयोग गरेर आफ्नो साथी भाई
माझ Smart बन्न सक्नु हुन्छ ।
₹ Internet Explorer को Title चेन्ज गर्ने तरिका
१ Start > Run > र त्यहाँ gpedit.msc टाईप
गर्नुहोस् ।
२ त्यहाँ user configuration > Windows
... Settings > Internet Explorer Maintainance >
Browser User Interface र Browser Title लाई
Double क्लिक गर्नुहोस् ।
३ Costomize Title Bars लाई Activate गर्नुहोस् र
title Bar Text मा केही टाईप गर्नुहोस् , जे टाईप
गर्नु भए पनि हुन्छ केही फरक पर्दैन जस्तै :
Kathmandu टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।
४ अब gpedit.msc लाई बन्द गरी दिनुहोस् ।
५ फेरी Start > Run > र त्यहा टाईप गर्नुहोस्
regedit
६ HKEY_CURRENT_USER\Software\Mic rosoft
\Internet Explorer\Main सम्म जानुहोस् ।
७ अब दाँया तिर Window Title कि खोज्नुहोस् र
त्यसमा डबल क्लिक गर्नुहोस् त्यहा तपाईंले Value
Data मा Microsoft Internet Explorer Provided
bt Kathmandu लेखेको पाउनु हुनेछ ।
८ अब त्यसलाई मेटेर तपाईंलाई के लेख्न मन छ
त्यो लेख्नुहोस् , यहाँ तपाईंले जे लेख्नु हुन्छ
त्यो तपाईंको Internet Explorer को title bar
मा display हुन्छ ।
९ अब regedit लाई बन्द गरिदिनुहोस् ।
१० अब Internet Explorer खोलेर हेर्नुहोस् ...
WinXp security : यदि तपाईंले step १ देखी ३ सम्म
गर्नु भएन भने तपाईंले Window Title कि भेट्टाउन
सक्नु हुन्न ।
Browser User Interface र Browser Title लाई
Double क्लिक गर्नुहोस् ।
३ Costomize Title Bars लाई Activate गर्नुहोस् र
title Bar Text मा केही टाईप गर्नुहोस् , जे टाईप
गर्नु भए पनि हुन्छ केही फरक पर्दैन जस्तै :
Kathmandu टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।
४ अब gpedit.msc लाई बन्द गरी दिनुहोस् ।
५ फेरी Start > Run > र त्यहा टाईप गर्नुहोस्
regedit
६ HKEY_CURRENT_USER\Software\Mic