Showing posts with label नेपाली उखान टुक्का. Show all posts
Showing posts with label नेपाली उखान टुक्का. Show all posts

नेपाली उखान टुक्काहरु



 जब भयो राती अनी बुढी ताती
 नाच्न नजान्ने आँगन टेढो
 ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेत्छ
 जुन जोगी आए पनि कानै चिरेको
 नजाने गाउको बाटो नसोध्नु
 नपाउनेले केरा पायो बोक्रै सुद्द खायो
 मेरो गोरुको बार्है टक्का
 हाती आयो हाती आयो फुस्सा
पसुपतिको यात्रा सिद्राको ब्यापार
 बारह छोरा तेरह नाती बुढाको धोक्रो काधै माथि
 बच्चा पाउनु कहिले कहिले भोटो सिउनु अहिले
 मर्ने बेलामा हरियो काँक्रो
 मरेको बिरालो काखी च्यापेर ठिमी जाने बाटो सोध्छ
 अकबरी सुनलाई कसी लगाउन पर्दैन
जो चोर उसको ठुलो सोर
रात भरी करायो दक्षिणा हरायो
 जस्तो लाई त्यस्तै ढिडो लाई निस्तै
 असारमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ
 मुखमा राम राम बगलिमा छुरा
सुर्यलाई बत्ती देखाउन पर्दैन
 जुन गोरुको सिङ छैन उसको नाम तिखे
 चिनी पनि धेरै खायो भने तितो हुन्छ
 मान्छे हेर्दा केटा केटी कुरा गर्छ जेठी
 भैंसीको कानमा बिन बजाएर के गर्नु
 खुकुरी भन्दा कर्द जान्ने
अर्काको आङमा जुम्रा हिंडेको देखने आफ्नो आङमा भैंसी हिंडेको नदेखने
 कही न पाई छालाको टोपी लाई
 बाँदरको पुच्छर लौरो न हतियार
 बुझ्नेलाई श्रिखण्ड नबुझ्ने लाई खुर्पाको बिड
 कुकुरको पुच्छर बारह बर्ष सम्म ढुङ्गामा राखे पनि बाङगो को बाङगै
 बाहुनले च्याउ खाए पो च्याउको स्वाद पाउछ
 चोक्ता खान गएको बुढी झोलमा डुबेर मरी
 हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात
 कानो गोरुलाई औसी न पुर्ने
 घाटी हेरी हाड निल्नु
खाने मुखलाई जुँगाले छेक्दैन
 खाउ भने दिन भरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार
 पैसा देखे पछी महादेबको पनि तीन नेत्र
 हगी सक्यो दैलो देख्यो
 अचानाको पिर खुकुरिले जान्दैन
हाती छिर्यो पुच्छर अड्क्यो
 भिर बाट लड्ने गोरु लाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिदैन
 अजिङगरको अहारा दैबले पुर्याउछ
 मामाको घोडामा भान्जाको ही ही
 १०० सुनारको १ लोहारको
नमिच्चिने पिङग को सय झट्का ]
 ताक परे तिवारी नत्र गोतामे
 खिस्स बुढी निच्च दात
 घातिमा अड्केको दाँत न निल्नु न ओकल्नु
 कुन्ताको बुहारी भातमास खाको

नेपाली उखान टुक्का,


तातै खाउ जल्दै मरु

तै रानि मै रानि कस्ले भर्ने कुवाको पानी

दुई जोइको पोइ कुना पसि रोई

दुधको दुध पानीको पानी

दुधको साछि बिरालो

देख्नेको आखा फुतेस सुन्नेको सही

देश् अनुशार वेश


नेपाली उखान टुक्का,

अकबरी सुनलाइ कशी लाउनु पर्दैन

आकाशको फल आँखा तरी मर

अगुल्तोले हिर्काको कुकुर् बिजुलि चम्कदा तर्सन्छ


अघायेको भन्छ डाडावारि खाउ भोको भन्छ डाडापारि खाउ

अचानोको चोट् खुकुरिलाइ थाह हुदैन्


अजिङर्को आहारा दैबले जुराउछ

अति पछि खति हुन्छ

अरुले तपाइ भनोसकि नभनोस आफै मपाई

अर्ति र औषधि कहिलै मिठो हुदैन्

यो ब्लग अबलोकन गर्नुभएकोमा धन्यवाद। तपाईंहरुको पनि यस्ता लेख रचनाहरु छन भने हामीलाई मेल गर्नुहोस् हामी तपाईंको प्रतिभा यसै ब्लगबाट प्रकासित गर्नेछौ suchanasamachar003@gmail.com