नेपाली उखान टुक्का,


तातै खाउ जल्दै मरु

तै रानि मै रानि कस्ले भर्ने कुवाको पानी

दुई जोइको पोइ कुना पसि रोई

दुधको दुध पानीको पानी

दुधको साछि बिरालो

देख्नेको आखा फुतेस सुन्नेको सही

देश् अनुशार वेश




देश खाई शेष भएको

धन देखे महादेवको पनि तिन नेत्र खुल्छ

धेरै खाए अ मृत पनि बिख हुन्छ

धोबीको कुकुर घर को न घाटको

न आतिनु न मातिन्नु

नखाउ भने दीनभरको सिकार खाउ भने कान्छा बाउको अनुहार

नजाने गाउको बाटो नसोध्नु

नदिने बजै बुधवार बार्छिन

नपत्याउने खोलाले बगाउछ

नपाउनेले केरा पायो बोक्र सङै खायो

नबिराउनु नडराउनु

नमचिने पिङ्को सय झटका

नरहे बाश नबजे बाशुरी

नहुने मामाभन्दा कानो मामा बेश

नून खाएको कुखुरो जस्तो

न्याउरी मारी पछुतो

पशुपति नाथको जात्रा सिद्राको ब्यापार

पाच् औला बराबर हुन्न

पानी खानु मुलको बिहे गर्नु कुलको

पानीमाथी ओभानो

पाप धुरिबात कराउछ।

पिथोसग घुन पनि पिसिन्छ

पैसा न सैसा तिकि ट्यास ट्यास ।

बत्तीमुनी अधेरो

बादरको पुछर लौरो न हतियार

बादरको हाथमा नरियल

बाघको छालाम स्यालको रजाई

बाघ बुदो स्याल तन्देरी कहिले हुदैन

बार्ह छोरा तेर्ह नाती बुधाको धोक्रो काधै माथि

बार बर्षमा खोलो पनि फर्कन्छ ।

बार बर्षमा पोइ आयो मै राडीलाई ज्वोरो आयो

बर्ह बर्ष रामायन पढायो सीता कस्को जोई

बलुवा निचारि तेल आईन्न

बाहुनले च्याउ खाओस न च्याउको स्वाद जानोस

बिड तातेर के गर्ने ताप्के ताते पो हुन्छ ।

बुझ्नेलाई श्रीखन्ड नबुझनेलाई खुर्पाको बिड ।

बेलान कुबेला बजि नेउला

बेल पाकेर कागलाई हर्ष न बिस्मात

बैशमा स्याल पनि घोर्ले हुन्छ ।

बैगुनीलाई गुनले मार्नु पर्छ

बोल्नेको पिठो बिक्छ न बोल्नेको चामल पनि बिक्दैन

भाई फुटे गवार लुटे

भित्ताको पनि कान हुन्छ
भिर बाट खस्ने गोरुलाई राम राम भन्न सकिन्छ काध थाप्न सकिन्न ।

भुक्ने कुकुरले टोक्दैन

म गर्छु आग्राको कुरा तिमी गर्छौ गाग्राको कुरा

मच्चियो मच्चियो थचियो।

म ताक्छु मुढो ,बन्चरो ताक्छ घुडो

मनको लड्डु घ्युसग खानु

मरे पछि दुमै राजा ।

मर्नु भन्दा बौलाउनु राम्रो ।

मही माग्नु ढुङ्रो लुकाउनु ।

माछो माछो भ्यागुतो

मामाको घोडामा मेरो हिही ।

माल पाएर चाल नपाको

मियाको दौड मस्जित सम्म

मुखमा राम राम बगलीमा छुरा

मेरो गोरुको बरै टक्का

रिस खा आफुलाई बुढि खा अरुलाई

लगनको बेलामा हगन

लहरो तान्दा पहरो झर्नु

लाटाको देशमा गाडो तन्न्नेरी

लाटो खान्छ एक् बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ

लोग्नेले आतेनि बर्ष दिन आईमाईले आटे नि एकैछिन

लोग्ने स्वास्नीको झगडा परालको आगो

बनको चरो बनैमा रमाउछ

बनको बाघले नखाये पनि मनको बाघले खानु

बन डढेको सबैले देख्छन मन डढेको कसैले देखदैन

बिनाशकाले बिपरित बुध्दी

बिष न भाको सर्प र ईख नभाको मानिस के काम

सर्पको खुट्टा सर्पले नै देख्छ

सर्प पनि नमरोस लाठि पनि नभाचियोस

साढेको जुदाइ इ बाछोको मिचाई

साउ भन्दा ब्याज प्यारो

साउनमा आखा फुतेको गोरुले सधै हरियो मात्र देखिन्छ

सास छौन्जेल आस हुन्छ

सुनारको सय चोट लोहारको एकै चोट

सुर्यलाई हथकेलाले छोपेर छोपिन्न

सोझो औलाले घ्यु ननिश्किये औला तेढो गर्नु पर्च

हतपतको काम लतपत

हतारमा गर्ने फुर्सदमा पछ्ताउने

हलेदो भन्ने थाह पायेपछि कोत्याउनु पर्दैन

हाड नभाको जिब्रो लटपतिन्छ

हाथी आयो हाथी आयो फुस्सा

हात्तीको देखाउने र चपाउने मुख बेग्ला बेग्लै हुछ

हाथीको मुखमा जिरा

हाथी छिर्यो पुछार अडकियो

हिस्स बुढि किच्च दात

हुने बिरुवाको चिल्लो पात नहुनेको बिरुवाको खस्रो पात

हुने बेलामा गोरु पनि बियाउछ

हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ  जोगाउनु

ल्हासामा सुन छ कान मेरो बुच्चो

No comments:

Post a Comment

यो ब्लग अबलोकन गर्नुभएकोमा धन्यवाद। तपाईंहरुको पनि यस्ता लेख रचनाहरु छन भने हामीलाई मेल गर्नुहोस् हामी तपाईंको प्रतिभा यसै ब्लगबाट प्रकासित गर्नेछौ suchanasamachar003@gmail.com