Showing posts with label facebook funda. Show all posts
Showing posts with label facebook funda. Show all posts

जब कम्प्युटर र मोबाइल थिएन हामी संग, त्यो बेलामा



-Window भनेको घरको झ्याल मात्र बुझिन्थ्यो !
-Application कागज मा लेखिने निबेदन/आबेदन मात्र बुझिन्थ्यो !-Mouse एउटा 
  जनावर/मुसा लाइ मात्र चिनिन्थ्यो !
-Keyboard भनेर 'पियानो' लाइ बुझिन्थ्यो !
-File भनेको कार्यालमा प्रयोग हुने कागजात को 'फाइल'भनेर जानिन्थ्यो !
-Cut भनेर चक्कु/छुरी ले काट्नु भन्ने जानिन्थ्यो !
-Web भन्या माकुरो को जालो/घर भनेर बुझिन्थ्यो !
-Virus भन्या एक प्रकार को विषाक्त/रोग हुन्थ्यो !
-Apple र Blackberry भनेको फलफुल को नाम हुन्थ्यो !साँच्चै सबैथोक
   बदलिए छ अब....


कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु


Computer Tips and Tricks१, माउसको काम कि बोर्डले गर्नुहोस् यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।

२, कम्प्युटरको password बिर्सनु भयो भने यदि तपाईंले आफ्नो कम्प्युटरको passwo...rd बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ कम्प्युटर on गर्नुस् password Enter गर्ने ठाउँ देख् नु हुनेछ अब Ctrl+Alt+Deleteकि थिच्नुस् username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्

Have some fun with Google search

For what purpose do you use Google search? Of course you will answer “For searching purposes”. But not only for the purpose like searching you may not know that it is even use for fun. In this post i will give you some tricks with which you will have some fun in google. For this you’ve to to following thing:
First Visit www.google.com as we will do these tricks in Google.

How to download youtube video





1) Choose your youtube video





2) Copy youtube video's url just like...
or 
from share box





or
4) Paste url on savevid.com page and click download

5) Choose and click which format you want to download


7) Click on save

8) Give location on your computer. If you want to rename your saved file rename and click save

FaceBook Chat Emoticon


EmoticonsShortcut KeyDescription
like thump up facebook chat emoticons(y) (Y)Like / Thumb Up Facebook Chat Emoticons NEW!!
42 red facebook chat emoticon:42:42 Red Number FaceBook Chat Emoticon
facebook chat emoticon angelO:) O:-)Angel FaceBook Chat Emoticon
facebook chat emoticon confusedo.O O.oConfused FaceBook Chat Emoticon
facebook chat emoticon cry:'(Cry / Tears Eye FaceBook Chat Emoticon
facebook chat emoticon curly lips:3Curly Lips Facebook Emoticon / cute / cat-like
facebook chat emoticon devil3:) 3:-)Devil / Satan / Vampire FaceBook Chat Emoticon
facebook chat emoticon frown:-( :( :[ =(Frown / Sad FaceBook Chat Emoticon
Facebook Chat Emoticon Gasp:-O :O :-o :oGasp / Surprise FaceBook Chat Emoticon
facebook chat emoticon glasses8-) 8) B-) B)Glasses / Blue Glasses FaceBook Chat Emoticon
facebook chat emoticon grin:-D :D =DGrin Facebook Chat Emoticon (Big Smile)
facebook chat emoticon grumpy>:( >:-(Grumpy FaceBook Chat Emoticon
facebook chat emoticon heart<3Heart / Love FaceBook Chat Emoticon
facebook chat emoticon kiki^_^Kiki FaceBook Chat Emoticon
facebook chat emoticon kiss:-* :*Kiss Facebook Chat Emoticon
facebook chat emoticon pacman:vPacman Facebook Chat Emoticon
facebook chat emoticon penguin<(")Penguin Facebook Chat Emoticon
facebook chat emoticon chris putnam:putnam:Putnam (Chris Putnam) Facebook Chat Emoticon
facebook chat emoticon robot:|]Robot Facebook Chat Emoticon
facebook chat emoticon shark(^^^)Shark FaceBook Chat Emoticon
facebook chat emoticon smile:-) :) :] =)Smile Facebook Chat Emoticon
facebook chat emoticon squint-_-Squint FaceBook Chat Emoticon
facebook chat emoticon sun glasses8-| 8| B-| B|Sun / Black Glasses FaceBook Chat Emoticon
facebook chat emoticon tongue:-P :P :-p :p =PTongue FaceBook Chat Emoticon
facebook chat emoticon unsure:/ :-/ : :-Unsure Facebook Chat Emoticon
facebook chat emoticon upset>:O >:-O >:o >:-oUpset FaceBook Chat Emoticon
facebook chat emoticon wink;-) ;)Wink FaceBook Chat Emoticon                  

झण्डा bhaneko..Facebook fanda


 झण्डा bhaneko 3kune hunu parchha 4kuneta sigan pusne rumal pani hun chha

 मान्छे भनेको बुद्धिमान पो हुनु पर्छ ...बलवान त सुर्ती पनि हुन्छ

 Ketaa bhaney kO cOol hunu parchha Smart tah pHone pani hunchha niii

 Kapal vaneko kalo hunu parcha khairo ta badar ko ni huncha....

 sathi vaneko 2-4 hajar ko matlab nagarne huna parxa Loan ta NCELL le ni dinxa

 टिचर भनेको परीक्षामा केही नलेखे नि नम्बर दिने हुनुपर्छ, आलु त पैसाले किन्न पाईन्छ !

  झण्डा bhaneko 3kune hunu parchha 4kuneta sigan pusne rumal pani hun chha

  नाम् भनेको लिशा हुनु पर्छ साली त आजभोलि ससुरालिमा टन्नै हुन्छन् रे हे हे हे हे ...

  केटा भएपछि ह्यान्डसम हुनुपर्छ, स्मार्ट त फोन पनि हुन्छ ।

  प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ ।

  छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ ।

  ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।

"चुनाव भनेको कात्तिकमै हुनुपर्छ मंसिरमा त बिहे पनि हुन्छ "

फेसबुकका ११ रोचक नयाँ कुराहर



१. यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् ।
२. एक प्रयोगकर्ताका सरदरमा १३० जना साथी छन्
। एक प्रयोग कर्ता सरदरमा ८० ओटा कम्युनिटी पेज,
ग्रुप वा इभेन्टस्मा संलग्न भएका छन् ।
३. फेसबुकमा एक दिनमा कम्तिमा २५ करोड तस्बीर
अपलोड हुन्छन् ।
४. फेसबुक ७० भन्दा धेरै भाषामा उपलब्ध छ ।
भाषाका कारण ३ लाख भन्दा धेरै प्रयोगकर्ताले कुनै न
कुनै ट्रान्सलेटरको प्रयोग गरेर फेसबुक चलाउँछन् ।
५. ७५ प्रतिशत भन्दा धेरै प्रयोगकर्ता संयुक्त राज्य
अमेरिका भन्दा बाहिरका छन् ।
६. फेसबुकमा ७० लाख भन्दा धेरै एप्लिकेसनहरु
उपलब्ध
छन् ।
७. ३५ करोड फेसबुकका प्रयोगकर्ताले मोबाइलबाट
फेसबुक चलाउँछन् ।
८. यदी फेसबुकलाई देश मान्ने हो र प्रयोगकर्तालाई
यसका नागरिक, यो चीन र भारत
पछि जनसंख्याका हिसाबले सबैभन्दा ठुलो देश
हुन्थ्यो ।
९. एक दिनमा एक जना फेसबुक प्रयोगकर्ताले ५५
मिनेट फेसबुक चलाउँछन् ।
१०. फेसबुकले सन् २०१० मा मात्र झण्डै १ खर्ब ६०
अर्ब रुपैँया अर्थात २००० मिलियन डलर
कमाएको थियो ।
११. फेसबुक चीन, भियतनाम, ईरान, उज्बेकिस्तान,
पाकिस्तान र सिरियामा प्रतिबन्धित छ ।
बंगलादेशमा पनि यसमा अपलोड गर्ने
सामाग्रीमा निकै निगरानी राख्ने गरिन्छ ।

status (facebook fanda)

दुख लाई delete गरौ,
खुसी लाई save,
सम्बन्ध लाई recharge,
देस्ति लाई download,
दुस्मनि लाई erase,
सत्य लाई broadcast,
झुट लाई switch off,
टेन्सन लाई not reachable,
माया लाई incoming on,
घृणा लाई outgoing off,
Language लाई control,
आशु लाई inbox,
रिस लाई hold,
मुस्कान लाई send,
मदत लाई ok,
मन लाई vibrate,
दिमाग लाई active,
अनि हेर्नुहोश जिबन
कस्तो रमाईलो बन्छ॥

 @ Himanshu Bhattarai

सलाम छ गरिबलाई Status

ठूला-ठूला महलमा बसेर चिल्ला गाडी चढने,साँझ परेपछि डिस्को र केसिनो धाउनेहरु,ल हेरुम एउटा गरिबको जिन्दगी जो सडकमा जन्मन्छ र सडकमै मर्छ|एउटा गरिब मान्छे आफ्नै मिहनेतले आफ्नो र परिवारको पेट पाल्छ र जीवनभर स्वाभिमानी भएर बाँच्न सक्छ|भष्ट्राचार र शोषण गरेको पैसालाई लात्तीले हान्छ|
सलाम छ गरिबलाई जस्ले आफु रोएर भएपनि अरुलाई हसाउंछ !

 @  Himanshu Bhattarai


status from popular person....

मुसलधारे पानी पर्दा याद बढी आउने भए म कामना गर्थेँ यो पानी अझै नरोकियोस्...



    @ Mahabir Bishwakarma

--------------------------------------------------------------------------------------------------------



ढुग्रा एउटा भगबान हुन सक्छ
एउटा बोलिले मुटू छुन सक्छ
पैसाको निम्ति सबैथोक हुने
मान्छे आफ्ने ईमान बेचिदिन सक्छ

------------------------------------------------------------------------------------------------------------------------------



तिमीहरुको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु
सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु
मेरो मन्दिर घुम्न लगाउँछु , भजन कीर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु, खुट्टा पखाली जल खुवाउँछु
धूप, दीप बाल्न लगाउँछु, दान दक्षिणा गर्न लगा
उँछु
यति धेरै चाकरी गराउँछु, वर दिनुको साटो बरबाद गराउँछु।

अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरूको पनि म प्रेशर बढाउँछु, मुटु चलाउन यन्त्र बनाउँछु
पाठेघरमा ट्यूमर रोप्छु, पित्तको थैलीमा ढुङ्गा ठोक्छु
एक एक दिनको हिसाब गर्छु, मृगौलामा पनि रोग थप्छु
हे देवताहरू हो ! अर्को जन्ममा म देवता हुन्छु, तिमीहरूलाई म मान्छे बनाउँछु।।
 




हरिवंश आचार्य





--------------------------------------------------------------------------

नलेख्दा नलेख्दै लेखिएका लेखहरु
नदेख्दा नदेख्दै देखीएका दृश्यहरु
कथा हुन् कि, सपना हुन् कि ?
के हुन् ?
  Ashim Khanal

facebook fanda from Sagar Shrestha


मान्छे भनेको engineer पो हुनु पर्छ , pilot त चुरोट पनि हुन्छ नि /
wife भनेको happy पो हुनु पर्छ , angry त bird पनि हुन्छ नि /
football club भनेको मंचेस्टर united जस्तो हुनु पर्छ , chelse र liverpool त कलेज पो हुन्छ नि /
girl friend भनेको किस खाने पो हुनु पर्छ , दिमाग त student ले पनि खान्छ नि /
मान्छे भनेको बुद्धिवान पो हुनु पर्छ , बलवान त सुर्ती पनि हुन्छ नि हौ.........साथी हो...../// कस्तो लाग्यो ?

@Sagar Shrestha


यो ब्लग अबलोकन गर्नुभएकोमा धन्यवाद। तपाईंहरुको पनि यस्ता लेख रचनाहरु छन भने हामीलाई मेल गर्नुहोस् हामी तपाईंको प्रतिभा यसै ब्लगबाट प्रकासित गर्नेछौ suchanasamachar003@gmail.com