कम्प्युटर सम्बन्धी रमाइलो ट्रिक्सहरु



अब एक छिन रमाइलो Tricks ट्राइ गरेर हेरौ ,
तपाईंले यि tricks को प्रयोग गरेर आफ्नो साथी भाई
माझ Smart बन्न सक्नु हुन्छ ।

₹ Internet Explorer को Title चेन्ज गर्ने तरिका
१ Start > Run > र त्यहाँ gpedit.msc टाईप
गर्नुहोस् ।
२ त्यहाँ user configuration > Windows
... Settings > Internet Explorer Maintainance >
Browser User Interface र Browser Title लाई
Double क्लिक गर्नुहोस् ।
३ Costomize Title Bars लाई Activate गर्नुहोस् र
title Bar Text मा केही टाईप गर्नुहोस् , जे टाईप
गर्नु भए पनि हुन्छ केही फरक पर्दैन जस्तै :
Kathmandu टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।
४ अब gpedit.msc लाई बन्द गरी दिनुहोस् ।
५ फेरी Start > Run > र त्यहा टाईप गर्नुहोस्
regedit
६ HKEY_CURRENT_USER\Software\Microsoft
\Internet Explorer\Main सम्म जानुहोस् ।
७ अब दाँया तिर Window Title कि खोज्नुहोस् र
त्यसमा डबल क्लिक गर्नुहोस् त्यहा तपाईंले Value
Data मा Microsoft Internet Explorer Provided
bt Kathmandu लेखेको पाउनु हुनेछ ।
८ अब त्यसलाई मेटेर तपाईंलाई के लेख्न मन छ
त्यो लेख्नुहोस् , यहाँ तपाईंले जे लेख्नु हुन्छ
त्यो तपाईंको Internet Explorer को title bar
मा display हुन्छ ।
९ अब regedit लाई बन्द गरिदिनुहोस् ।
१० अब Internet Explorer खोलेर हेर्नुहोस् ...
WinXp security : यदि तपाईंले step १ देखी ३ सम्म
गर्नु भएन भने तपाईंले Window Title कि भेट्टाउन
सक्नु हुन्न ।

₹ Microsoft Word मा यस्तो किन हुन्छ
Bill Gates लाई पनि थाहा छैन कि Word मा किन
यस्तो हुन्छ तपाईं पनि एक चोटि आँफै ट्राइ गरेर हेर्ने
कि ?
१ Microsoft Word खोल्नुहोस्
२ त्यहा तल लेखिएको टेक्स्ट लाई कपि गरी पेस्ट
गरिदिनुहोस्
=rand(200,99)
३ अब Enter हान्नुहोस् ।
४ हेर्नुहोस् के हुन्छ ....


₹ तपाईंले तल दिईएको कुनै पनि नामको फोल्डर बनाउन
सक्नु हुन्न ।
CON, PRN, AUX, CLOCK$, NUL, COM1, COM2,
COM3, COM4, COM5, COM6, COM7, COM8,
COM9, LPT1, LPT2, LPT3, LPT4, LPT5, LPT6,
LPT7, LPT8, LPT9

सक्नु हुन्छ ? एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त
अब तपाईंले आफ्नो साथीहरुलाई च्यालेन्ज गर्नुहोस्
कि तपाईंले माथि उल्लेखित नामको फोल्डर बनाएर
देखाउनु हुन्छ ।
तरिका सजिलो छ

१ कुनै नयाँ फोल्डर बनाउनु होस्
२ अब उक्त फोल्डरलाई Right क्लिक गर्नुहोस् र
rename गर्नुहोस्
३ rename गर्दा Num Luck on गर्नुहोस् र Alt
कि press गरेर 255 लेख्नुहोस्
४ अब माथि लेखिएका कुनै नाम टाईप गर्नुहोस्
अघि बनाउन नसकेको माथि उल्लेखित कुनै
पनि नामको फोल्डर अहिले बनाउन सक्नु भयो नि ।

साथीहरु माझ स्मार्ट बन्ने हैन त अब ???

No comments:

Post a Comment

यो ब्लग अबलोकन गर्नुभएकोमा धन्यवाद। तपाईंहरुको पनि यस्ता लेख रचनाहरु छन भने हामीलाई मेल गर्नुहोस् हामी तपाईंको प्रतिभा यसै ब्लगबाट प्रकासित गर्नेछौ suchanasamachar003@gmail.com