नेपाली उखान टुक्का,

अकबरी सुनलाइ कशी लाउनु पर्दैन

आकाशको फल आँखा तरी मर

अगुल्तोले हिर्काको कुकुर् बिजुलि चम्कदा तर्सन्छ


अघायेको भन्छ डाडावारि खाउ भोको भन्छ डाडापारि खाउ

अचानोको चोट् खुकुरिलाइ थाह हुदैन्


अजिङर्को आहारा दैबले जुराउछ

अति पछि खति हुन्छ

अरुले तपाइ भनोसकि नभनोस आफै मपाई

अर्ति र औषधि कहिलै मिठो हुदैन्



अर्थ् न बर्थ गोबिन्दे गाई

आटि मन्छेलाइ बाघले पनि खादैन्

आइ लाग्ने माथि जाइ लाग्नु पर्छ

आये आप् गये झतार

आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको

आधि गाग्रो पानि छछ्हल्किन्छ

आफु नमरि स्वर्ग देखिन्न

आफ्नो भलो जगत् भलो

अफु गये पुरा काम् अरु पथाये आधा

आफुले खनेको खाल्डोमा आफै परिन्छ

आफै त महादेव् उत्तानो टाङ् कसले देला बर

आफै बोकषि आफै धामी

आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु

आफ्नो आङ्को भैशी नदेख्ने

आफ्नो थैलि बलियो बनाउनु अरुलाइ दोस् नलगाउनु

आमा बुबाको मन् छोराछोरिमाथी छोराछोरीको मन् ढुङा मुढामाथी

आयुको छोरालाइ बायुले खादैन

आलु खाइ पेडाको धाक

आस् गर्नु भर नपर्नु

उत्ताउलि गाइ बाघले खाइ

इन्द्रको अगाडि स्वर्गको बखान

उमकेको माछो ठुलो हुन्छ

एक् कान् दुइ कान् मैदान्

एक कानले सुनेर् अर्को कानले उडाउनु

एकदिनको पाहुना मिठोमिठो खा दुइ दिनको पाहुना जतोतसो खा तीनदिनको पाहुना जतासुकै जा

एक माघ्ले जाडो जादैन

एक हाथले तालि बज्दैन

एकोहोरो रोती पाक्दैन्

ओलारो लागेको मिर्गलाई बाछोले पनि लखेट्छ

औला दिदा डुडुल्को निल्ने

कसैलाइ काखा कसैलाइ पाखा

कसैलाइ के घन्धा घर ज्वाईलाइ खानुकै धन्धा

कतै नभएको जात्रा हाडी गाउमा

काग कराउदै गर्छ पिना सुक्दै गर्छ

काग भन्दा कोइली चन्ख

कागलाई बेल पाक्यो हर्श् न बिस्मात

कानो गोरुलाइ औसि न पुर्णे

काम कुरो अकातिर कुम्लो बोकी ठिमी तिर

काम गर्ने कालु मकै खाने भालु

काम गर्ने हनुमान् जश् पाउने ढेडु

काम पाइनस बुहारि पाडाको कन्डो कन्या

काम साची आफुलाइ खाना साची अरुलाई

काला अछर भैशि बराबर

कि आत्नेले खान्छ कि ढातनेले खान्छ

किन चाउरिस मरिच आफ्नै पिरले

कि पदेर जानिन्छ कि परेर

कुकुरको पुचार् बार्हा बर्ष ढुङ्रोमा राखे पनि बङो को बाङै

कुकुर् भुक्दै गर्छ हाथी लम्कदै गर्छ

कुरो र कुलो जता लग्यो उतै लाग्छ

कुचाले बडार्नु पर्ने कसिङर् बतासले उडाएर लग्यो

के खोज्छस कानो आखो

के निहु पाउ कनिका पोखाउ

खाइ न पाइ छालाको टोपी लाइ

खाएको बिख पो लाग्छ न खाएको लाग्दैन

खाने मुखलाइ जुङाले छेकदैन

खानेलाइ चारो कमाउनेलाइ गारो

बाउ भन्दा छोरा जान्ने खुकुरि भन्दा कर्द लाग्ने

गधालाई गधाकै भरि बोकालाई बोकाकै भारी

गर्जने मेध बर्सदैन

घरको बाघ बनको स्याल

घाती हेरी हाड निल्नु

घुमीफीरि रुम्जाटार

चकचके गोरुको चार थाम डाम

चितायो कि बितायो

चिन्नु न जान्नु घचेडि माग्नु

चोर माथि चकार

चोक्ता खान गयेकि बुढि झोलमा डुबि मरी

छन् गेडि सबै मेरि छैनन् गेडि सबै टेढि

छोरी कुटी बुहारी तर्साउनु

जता मल्को उतै ढल्कु

जुन् जोगि आये पनि कानै चिरेको

जती भाडो उती चुबोर्को

जब पर्यो रती अनि बुढि ताती

जस्को जौ खानु उसैको जुङ्हा मथाल्नु

जागर न सागर् खाने बेलामा आ गर

जात् फाल्नु गहतको झोलमा

जान्नेलाइ श्रीखन्ड नजान्नेलाई खुर्पाको बिड

जिउदाको जन्तिएए मर्दाको मलामी

जुन गोरुको सिङ् छैन उसको नाम तिखे
जो गर्छ झेला उही पर्छ फेला

जो चोर उसको ठुलो स्वर

जोगीको घरमा सन्यासी पाहुनाजो होचो उसको मुखमा घोचो

झिङाको सरापले दिङा मर्दैन

ठाउ न टहर बुदीको रहर

ढाटेको कुरा काते मिल्दैन

ढुङाको भर माटोलाई माटोको भर ढुङालाई

ढुङा खोज्दा देउता पाउनु

तलाई खाने बाघले मलाई पनि खान्छ

ताक परे तिवारि नत्र गोतामे

No comments:

Post a Comment

यो ब्लग अबलोकन गर्नुभएकोमा धन्यवाद। तपाईंहरुको पनि यस्ता लेख रचनाहरु छन भने हामीलाई मेल गर्नुहोस् हामी तपाईंको प्रतिभा यसै ब्लगबाट प्रकासित गर्नेछौ suchanasamachar003@gmail.com