Nepali Lyrics SMS
म दिन भएँ तिमी रात हुन्छौ किन
पवन बनि म आउदाँ पहाड भित्र लुक्छौ किन
किनार बनि म उभिदा नदि बनि बग्छौ किन
झरना बनि एक्लै फेरि झर्छौ किन? 
[769 Characters]
Nepali Lyrics SMS
दु:ख नै मेरो लागि जिन्दगी हो
त्यहाँ सुखको संसार भए पनि
एक्लो जीवन बिताउनु पर्ने छ
यहाँ नाता बाहेकको संसार भएपनि
मृत्यु नै मेरो लागि पुर्नजन्म भो
मर्नु पर्ने संसार भएपनि !!
[1004 Characters]
Nepali Lyrics SMS
Yeutai kura always confuse
timi katai reesaayou ki,
Mero yestai baanile garda
timilai katai sataayo ki
Maya garne haru bichmaa
malai katai bhulaayou ki?
[157 Characters]
Nepali Lyrics SMS
निष्ठुरी छौ भन्ने थाहा भए तिमीसङ् प्रीत गाँस्ने नै थिएन, पराई हुन्छौ भन्ने थाहा भए तिमीलाई अपनाऊने नै थिएन !
[634 Characters]
Nepali Lyrics SMS
मेरो मायाको संसार धेरै ठुलो कहाँ छ र,तिम्रो पोते र सिन्दुर भरीमा अटेको छ !
मेरो सुखको मुहान त्यति टाढा कहाँ छ र, तिम्रो खुशी र मुस्कन भित्र झल्केको छ !!
[855 Characters]
Nepali Lyrics SMS
ठिकै छ जे हुनु थियो
आखिरमा मैले नै रुनु थियो
के नै भो र आज याँहा
बल्ल पो थाहा पाए तिम्रो माया
तिमिलाई केहि हुँदैन र!!!
[662 Characters]
Nepali Lyrics SMS
आँसु पिउंदै बाँचु कति,रितिन लाग्यो सागर पनि ! मनभरी ब्यथा बोकी हाँसु कति,विरहमा रुन लाग्यो अधर पनि !! निस्ठूरीलाई माया साचु कति, पर्खाइमा थाके नजर पनि !!!
[869 Characters]
Nepali Lyrics SMS
पिडा ब्यथा संगालेर जिउने मेरो रहर छैन,जिन्दगी नै सिध्याउ भने पिउने यहाँ जहेर छैन ! चाहना र इच्छा सबै कोपिला मै झरी सक्यो,हाँसी जीवन बिताउने मन पनि मरिसक्यो !! कसरी यो हृदयमा निस्ठूरीको माया बस्यो,त्यही माया जलन बनी जिन्दगीलाई जलाइसक्यो !!!
[1379 Characters]
Nepali Lyrics SMS
अन्जान मेरा आँखाले बाटो उनको पछ्याएर, गरेसरी स्वागत परेलीमा विछ्याएर ! म पनि त सधै नै साँची राख्थे दिलमा,देख्न खोज्थे विहानीको मुस्कुरौदो फूलमा !!
[854 Characters]
Nepali Lyrics SMS
गुलाबको बोटमा काँडा हुन्छ भन्ने थाहा थियो तर त्यसलाई किन टिप्न पुग्यौ?
मायाले धोका दिन्छ भन्ने थाहा थियो तर त्यसलाई किन अंगाल्न पुग्यौ?
[802 Characters]

Nepali Lyrics SMS
मिलन पछि विछोड भयो, याद आउँ घरीघरी !
एकान्तको चौतारीमा कोही नहुँदा वरीपरी !!
सुख दु:ख बाड्थ्यौ हामी,कहिले काहि हाँस्ने गर्थ्यौ
घुम्ने गर्थ्यौ टाढा टाढा,नभनेर वादल झरी !!!
[971 Characters]
Nepali Lyrics SMS
जीवन ताल सरी किन नहोस्, मलाई उजाड मरुभुमी नै मनपर्छ
अप्सरा जस्ता हजरौ छन यहाँ तर मलाई तिमी नै मन पर्छ !
के छ त विचार? हा हा हा....
[704 Characters]
Nepali Lyrics SMS
मेरो नजिक किन आउनु सपनिमा पनि,मैले कति भनि सके कहिल्यै नाआउ भनि

तिम्रो मुख हेर्ने छैन यो जिन्दगी भरि,भेट हुनुको अर्थ के त भित्र मन नपारी?
[796 Characters]
Nepali Lyrics SMS
मैले तिमीलाई जीवनको परिभाषा सोधे,तिमीले बग्दै गरेका खोलालाई देखायौ
मैले तिमीलाई मृत्युको परिभाषा मागे,तिमीले त्यही खोलाको वगरलाई देखायौ
मैले तिमीलाई प्रेमको अर्थ सोधे,तिमीले लजाउदै गरेको कोपिलालाई देखायौ !
[1253 Characters]
Nepali Lyrics SMS
आँसु रहेछ जिन्दगी मेरो,समुन्द्र जस्तै आँखाको आँसु बगाउनु पर्ने

ब्यथा रहेछ जिन्दगी मेरो,पिरै पिरमा पनि बाँच्नु पर्ने !!!
[704 Characters]
Nepali Lyrics SMS
तिमी हाँस् सधैं भरि मेरो साथमा,रुने होइन अब तिमी एक्लै मध्यरातमा !
तिम्रा रहरहरु सबै मैले पुराउने छु,मेरो चोखो माया भरि तिमीलाई भुलाउने छु !!
[815 Characters]
Nepali Lyrics SMS
हिडि रहयो एउटा यात्री घाम छायाँ माझ
तिमी आयौ ज्योति बोकिकन एक साझँ
अन्धेरिमा उडाइ दिए तारा आकाशमा, मन नाच्यो हावा सारी फुल्को सुवासमा !!!
[796 Characters]
Nepali Lyrics SMS
घाम जस्तो उज्यालो बन्नु, जुन जस्तो चम्कनु,कहिले काहीँ मात्र भए पनि यो पागल प्रेमिलाई सम्झनु !!! 
[548 Characters]
Nepali Lyrics SMS
निस्ठुरी छौ भन्ने थाहा भएको भए, तिमीसँग प्रित गाँस्ने नै थिएन
पराई हुन्छौ भन्ने थाहा भएको भए,तिमीलाई अपनाउने नै थिएन,परेलिमा लुक्न चाहन्थे तिम्रो,
आँखामा लगाउने गाजल बनेर,खुशीमा हाँस्ने चाहन्थे तिम्रो,ओठ्मा आउने मुस्कान बनेर !!!
[1348 Characters]
Nepali Lyrics SMS
धोकै धोकाको जिन्दगी यो धोका नै खानु छ,
जति नै मोह गरे पनि छोडेर नै जानु छ
जता हेर्यो त्यतै लाग्छ विश्वासघाताको पर्दा
आघात पार्छ मुटुभित्र अविश्वासले गर्दा
निश्चल रुपी हृदयमा किन लाग्छ वार
अविश्वासको परिधीमा कही छैन प्यार !!!
[1319 Characters]


Nepali Lyrics SMS
पुर्णिमाको जुन हैन औंसी बन्यौ तिमी,
एकै छिनको भनाभनले बिछोडियौ हामी,
माया मोह छैन क्यारे किन टाढा भयौ
आफ्नै जस्तो लाग्थ्यो मलाई बिरानो पो भयौ !!!
[840 Characters]
Nepali Lyrics SMS
मरुभुमी नै मरुभुमिले सजिएको जिन्दगीमा, खै कस्को नै पो साहारा पाउन सके र, कथा र ब्यथाले भरिएको जिन्दगीमा, खै मिलनको अनुभुती नै कहाँ पाउन सके र?
[821 Characters]
Nepali Lyrics SMS
कसैले मागेको कुरा दिन नसक्दा
यहाँ त कन्जुस् भईन्छ
अरुको कुरा थाहा पाई मनमा राख्दा
यहाँ त कपटि भईन्छ
दिदि भाई, साथि साथि हिड्दा पनि
यहाँ त प्रेमि प्रेमिका भनिन्छ !!!
[949 Characters]
Nepali Lyrics SMS
जन्मनु मेरो भुल थिएन तर बाँच्न धेरै संघर्ष पर्दो रहेछ
रुने त मेरो कल्पना थिएन तर हाँस्न निकै कठिन पर्दो रहेछ !!
[642 Characters]
Nepali Lyrics SMS
Jaha geet sangeet huncha, tyeha timi ramaune gara !
Jaha sangarsa huncha, tyeha timi ladne gara !
Jaha samma gantabey huncha sama timi pugne gara !
Aakhir jivan sangharsa ta ho tyesma timi kailey na hara !!! suvakamana
[221 Characters]
Nepali Lyrics SMS
yekantama basi timro yaadma harauda;
kalpana mai din pani raat jhai bitauchhu,
sunye lagchha yo sansar nai timi tadha vai dida;
dil mero dukhna thalchha timilai samjhada !
[174 Characters]
Nepali Lyrics SMS
galisake nasaharu manrisake aasaharu,
bertha vulai gayou;jhuta rahechhan bachaharu,
yo aatmalai santi milna timro darsan paye hunthiyo ! suvadin
[146 Characters]
Nepali Lyrics SMS
jeevanma khusi chahada mayama dhokha payechhu
dhikardai chhu yo maanlai kina unlai nai maile chahechhu ???
[107 Characters]
Nepali Lyrics SMS
jiwan bhariko maya thiyo tara pani milan huna sakena
kayou patak kosis garey unko myaya pauna sakina
prem ta kasto hudo rahechha estai hunchha vanera bujnai sakina
[165 Characters]
Nepali Lyrics SMS
har ra jeetko bichhma sanggharsa garda,maile dherai har khayeko chhu
khusiko muhan khojdai jada aasu sanga jindagi satdai gayekoo chhu
[135 Characters]


Nepali Lyrics SMS
नभन मेरो माया लाग्छ भनि
नबोलाउ भेत्न सुनसानमा
मायाको कुरा अनि भेटघाट बेकार हो
जानि जानि हृदयमा चोट निम्त्याउनु हो।।।
[704 Characters]

No comments:

Post a Comment

यो ब्लग अबलोकन गर्नुभएकोमा धन्यवाद। तपाईंहरुको पनि यस्ता लेख रचनाहरु छन भने हामीलाई मेल गर्नुहोस् हामी तपाईंको प्रतिभा यसै ब्लगबाट प्रकासित गर्नेछौ suchanasamachar003@gmail.com