बिन लादेन ले भनेका थिए "यदि म संग
गोर्खाली सेना भएको भए अमेरिकालाई काचै खाइदिन्थे"
गोर्खाली सेना भएको भए अमेरिकालाई काचै खाइदिन्थे"
हिटलर ले भनेका थिए " यदि म संग
गोर्खाली थिए भने, कुनै पनि देशका शैनिकले मलाइ हराउन सक्दैन थिए"
एक पाकिस्तानी सैनिक जनरल ले भनेका थिए "यदि मेरो पक्षमा गोर्खाली सेना भैदिएको भए,
नयाँ दिल्लि मा आनन्दले डिनर गर्थें"
एक भारतीय भू.पु. सैनिक प्रमुख Sam Manekshaw ले भनेका छन् "यदि कुनै मान्छे
मर्न बाट डराउदिन भन्छ भने, कि त्यो मान्छेझुटो बोल्दैछ कि त्यो गोर्खाली हुनुपर्छ"
No comments:
Post a Comment